बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बजार

माछापुच्छ्रे बैंकको ३ शाखा रहित बैँकिङ सेवा शुरु

काठमाडौँ, २ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैँकिङ सेवा संचालनमा ल्याएको छ । मिति २०७४ चैत्र २८ गते बाँकेको बैजनाथ गाउँपालिका–५, बनकटुवा र बर्दियाको वासगढि नगरपालिका–१, बबई...

व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुन्छ : नेता खनाल

विराटनगर, २ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताउनुभएको छ । स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उहाँले छिमेकी मित्रराष्ट्र भारतमा...

महिन्द्रा टुह्वीलर अब परासीमा

काठमाडौं, २ बैशाख । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्क को आधिकारिक डिलर वारिस अटो मोबाइल्सले हालै थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवाप्रदानगर्ने उद्देश्यसहित प्रदेश नं ५...

यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

काठमाडौं, २ बैशाख । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने...

टेलिकमले ल्यायो विद्यार्थीलक्षित नयाँ अफर

काठमाडौँ, २ बैशाख । नेपाल टेलिकमले सोमबारदेखि उपभोक्ताको थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को...

फोहरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका

–तोलाकान्त बगाले  स्याङ्जा, २ वैशाख । देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७...

बूढीगंगामा व्यावसायिक जलयात्रा सञ्चालन

अछाम, २ वैशाख । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक...

व्यापार घाटा कम गर्न पर्यटनले सहयोग गर्छः पूर्वप्रधानमन्त्री खनाल

विराटनगर, २ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु-याउने बताएका छन् । विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै...

खानी उत्खनन नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

काठमाडौँ, २ वैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । विभागले चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास...

भक्तपुरको औद्योगिक मेलामा तीन करोडको कारोबार

भक्तपुर, १ वैशाख । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु तीन करोडभन्दा बढीको व्यापार भएको छ । नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा...

नीति विपरीत छुट दिइएकामा महालेखाको आपत्ति

काठमाडौँ, ३० चैत । महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ । सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा...

सानिमा बैंकले जेष्ठ नागरिकका लागि घरघरमै पुगेर सेवा दिने

काठमाडौँ, ३० चैत । सानिमा बैंकले नयाँ वर्ष २०७५ को अवसरमा जेष्ठ नागरिकलाई लक्षित गरि होम बैंकिङ सेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न सक्ने बैंकले जनाएको...
1 814 815 816 817 818 1,386