शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

शेयर कारोबारमा ३२ अंकले वृद्धि

काठमाडौँ, ५ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार ३१.८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ । दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।...

टेलिकमद्वारा मुगुको दर्गम गाउँमा मोबाइल सेवा सञ्चालन

काठमाडौँ, ५ वैशाख । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित...

जुम्ला सदरमुकामको कारोवार ५० प्रतिशत घट्यो

जुम्ला, ४ वैशाख । संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ । गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको...

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

काठमाडौँ, ४ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर...

एन आई सी एशियाको ऋणपत्र सूचीकृत

काठमाडौँ, ४ बैशाख । एन आई सी एशिया बैंकले जारी गरेको ‘९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र...

सिटिजन्सद्वारा जन उदय माविलाई आर्थिक सहयोग प्रदान

काठमाडौं, ४ वैशाख । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुराउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक...

दाङमा बस व्यवसायीहरूको सिण्डिकेट तोड्दै आयो अर्को पावरफुल समिति

घोराही, ४ वैशाख । बस व्यवसायीहरूले दाङ जिल्लामा नमस्ते राप्ती यातायात दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । राप्ती सार्वजनिक यातायात व्यवसायी समितिबाट अलग भएका व्यवसायीहरूले नयाँ बस समिति बनाएका हुन् । यो समितिले वैशाख...

एनआईसी एशिया ग्रोथ फण्ड नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ, ३ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एनआईसी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएकोे छ...

थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन

– पुरुषोत्तम सुवेदी  नवलपरासी, ३ वैशाख । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका क्षेत्रमा व्यावसायिक रुपमा खरायोपालन शुरु गरिएको छ । यहाँका दुईजना युवाले अध्ययनसँगै खरायोपालन व्यवसायलाई अघि बढाएका हुन् । गैँडाकोट–९ थुम्सीमा ‘के एन्ड के...

माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण

काठमाडौँ, ३ बैशाख । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा भीमदत्त नगरपालिका, कञ्चनपुर स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ । आश्रमले प्रदेश नं ७ का ९ वटै...

एपेक्स बैंक घोटाला प्रकरण: निर्माण व्यवसायी भेटवाल पक्राउ

काठमाडौँ, ३ बैशाख । तत्कालिन एपेक्स डेभलपमेन्ट बैैंकको कर्जा अनियमिततामा संलग्न भएको अभियोगमा निर्माण व्यवासायी पक्राउ परेका छन् । प्रहरीले क वर्गका निर्माण व्यवसायी मनोज भेटवाललाई सोमबार पक्राउ गरेको हो । उनले बैंकका कर्मचारी...

कतार एयरवेज रोमको ई–प्रिक्समा आधिकारिक एयरलाइन पार्टनरको रुपमा सहभागी

कतार, ३ बैशाख । कतार एयरवेजले यो सप्ताहान्त रोममा आफ्नो साझेदारी मनाउँदै शनिबार १४ अप्रिलमा आयोजित कार्यक्रममा एयरलाइनलाई मर्सिडिज ईक्यूद्वारा प्रस्तुत सिबिएमएम नियोबियम रोम ई–प्रिक्सको आधिकारिक एयरलाइन पार्टनरको रूपमा प्रतिनिधित्व गरेको छ । लामो...
1 813 814 815 816 817 1,386