बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

बजार

जुम्लाको प्रस्तावित बजेट साँढे तीन अर्ब, प्राथमिकतामा विकास

जुम्ला, २३ फागुन । आर्थिक वर्ष २०७१/७२ का लागि रु तीन अर्ब ४० करोड बजेट प्रस्ताव गर्दै जुम्लाको २२औँ जिल्ला परिषद् विधिवत् रुपबाट सम्पन्न भएको छ । ‘प्राङ्गारिक कृषि, वातावरण, ऊर्जा र रोजगारीमा अभिवृद्धि,...

भाडादर कार्यान्वयन गराउन ‘खुद्रा पैसा’ बाधक !

काठमाडौं, २३ फागुन । सरकारले तोकेको नयाँ भाडादर कार्यान्वयन गराउनका लागि ‘खुद्रा पैसा’ बाधक भएको यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका बाहिर निश्चित रुपियाँमा भाडादर कायम गर्दा कार्यान्वयनमा समस्या नभएपनि उपत्यकामा भने खुद्रा...

पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँ बढ्यो

काठमाडौं, २२ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । निगमले प्रतिलिटर पेट्रोलको मूल्य...

सर्वाेच्चले सोध्यो-‘तामाकोसीमा रामेछापबासीलाई सेयर किन नदिएको ?’

काठमाडौँ, २२ फागुन । माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाका लागि सेयर बाँडफाँडमा रामेछापवासीलाई समावेश नगर्नुको कारण पेस गर्न आज सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । अग्राधिकार दिइ इजलास समक्ष पेस गर्न न्यायाधीश...

७५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजना बन्ने निश्चित

दिपायल, २२ फागुन । लामो समयदेखि विवादमा रहेको पश्चिम सेती जलविद्युत् परियोजना बन्ने पक्का भएको लगानी बोर्ड नेपालले जानकारी दिएको छ । लगानी बोर्डका बाह्य मामिला प्रमुख घनश्याम ओझाले परियोजना बन्ने निश्चित भएको बताउनुभएको...

फेसबुकले नेपालका गरिब जनतालाई निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौं, २२ फागुन । प्रविधि र सूचनाले विश्व संसारलाई नजिक बनाएको सामाजिक सञ्जाल फेसबुकले गरिब जनतालाई इन्टरनेट सेवाको पहुँचमा ल्याउन पहल थालेको छ । बिश्वकै नम्बर वान फेसबुकले एक सय विकासोन्मुख राष्ट्रका गरिब जनतालाई...

सहकारीको पचास लाख अनुदानले स्वरोजगार युवा कृषि खेतीमा लागे

बुटवल, २२ फागुन । रुपन्देहीको सिक्टहनमा रु ५० लाख लगानीमा २४ विघा जग्गामा व्यावसायिक कृषि खेती सुरु गरिएको छ । बुटवलमा स-सानो व्यवसायमा आबद्ध २१ जना स्वरोजगार युवा मिलेर ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि खेती...

राप्ती बस समिति अध्यक्षमा हमाल निर्विरोध

दाङ, २२ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको अध्यक्षमा सुरेश हमाल निर्विरोध निर्वाचित हुनु भएको छ । दाङको तुलसीपुरमा बिहीबार सम्पन्न समितिको विशेष साधारण सभा तथा अधिवेशनबाट युवा व्यवसायी हमाल निर्विरोध चयन...

महोत्तरीमा मदिरा बिक्री वितरणमा रोक

गौशाला, २२ फागुन । होलीको दिन आज स्थानीय प्रशासनले महोत्तरीमा मदिरा बिक्री वितरणमा रोक लागाएको छ । मदिरा सेवनले हुन सक्ने दुर्घटना तथा वादविवादलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले महोत्तरीको सदरमुकाम जलेश्वरलगायत जिल्लाभरिका मदिरा बिक्री...

भ्रष्ट्राचारीलाई गर्भनर बनाए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ, २१ फागुन । विज्ञान विद्यार्थी काउन्सिलले मर्यादाक्रम, योग्यता र अनुभवका आधारमा नै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई नेपाल राष्ट्र बैँकको गर्भनर बनाउनुपर्ने माग गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै काउन्सिलले भागबण्डाको आधारमा नभई...

वैशाखभित्र बजेट पेस गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ, २१ फागुन । अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट वैशाखभित्र पेस गर्ने लक्ष्यका साथ तयारी थाल्न अर्थमन्त्रालयका सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभएको छ । बजेट महाशाखासहित मन्त्रालयका वरिष्ठ कर्मचारीसँग आज भएको छलफलमा...

दोस्रो गुल्मी महोत्सवको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

– अनिल खत्री गुल्मी २१ फागुन । दोस्रो गुल्मी महोत्सव सम्पुर्ण तयारी पुरा भएको छ । “गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन, व्यापार एबं औद्योगिक...
1 811 812 813 814 815 889