बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

बजार

सुनको भाउ तोलामा १२ सयले बढ्यो

काठमाडौं, २९ फागुन । सुनचाँदी बजारमा सुनको भाउ फेरि बढेको छ । यो हप्ताको शुक्रबारसम्म सुनको भाउ तोलमा १ हजार दुई सय रुपैयाँले बढेको हो । बजार मूल्य घटबढ प्रणाली अनुसार सुनको भाउ बढेको...

अझै खुलेन युटिएलको दूरसञ्चार सेवा, कर्मचारी हड्तालले बीस दिनदेखि अवरुद्ध

काठमाडौँ, २९ फागुन । मजदुरको आन्दोलनका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनी युनाइटेड टेलिकम लिमिटेड युटिएलको सेवा प्रभावित भएको छ । गत फागुन २० दिनदेखि मजदुरले थालेको आन्दोलनका कारण युटिएलको सेवा अवरुद्ध भएको हो । कम्पनी...

नवलपरासीको बजेटमा विकास प्राथमिकतामा, पाँच अर्ब रुपैयाँ प्रस्ताव

परासी, २९ फागुन । जिल्ला विकास समिति नवलपरासीको २३ औं जिल्ला परिषद्बाट कुल रु चार अर्ब ६९ करोड ३५ लाख ५५ हजारको वार्षिक प्रस्तावित बजेट सार्वजनिक गरिएको छ । परिषद्को उद्घाटन उपप्रधानमन्त्री एवम् सङ्घीय...

इलामका चौँतीस सहकारीलाई अनुदान तथा कृषि उपकरण

इलाम, २८ फागुन । जिल्ला कृषि विकास कार्यालयले सहकारी खेती स्किमअन्तर्गत ३४ सहकारी संस्थालाई अनुदान तथा कृषि उपकरण उपलब्ध गराएको छ । साना सिँचाइ विशेष कार्यक्रमअन्तर्गत ३४ वटा सहकारी संस्थालाई रु ७० हजारदेखि डेढ...

डेढ सय बर्ष अघि निर्मित मल्लाज दरबारमा अब रिसोर्ट

बेनी (म्याग्दी), २८ फागुन । ऐतिहासिक महत्व बोकेको उत्तरी पर्वतको माझफाँट–३ मल्लाजस्थित मल्लाज दरबार रिसोर्ट सञ्चालन गरिएको छ । एक सय १० वर्ष पुरानो सो दरबारको पुनर्निर्माण गरी स्थानीय मुकुन्दबहादुर मल्लले मल्लाज हेरिटेज रिसोर्ट...

मासुको मूल्य दोब्बरले बढ्यो, उपभोक्ता मारमा

काठमाडौं, २८ फागुन । राजधानी लगायत देशैभरीको मासुको मूल्य दोब्बरले बढेको छ । चिसो मौसममा कुखुरा तथा खसीबोकाको उत्पादन कम हुने भएकाले मासुको मुल्य दोब्बरले बढेको व्यवसायीहरुले बताएका छन् । बोइलर कुखुराको मासुको मूल्य...

बालुवा बोकेरै मासिक पचास हजार कमाइ

भक्तपुर, २८ फागुन । धरानबाट भक्तपुरको दुवाकोट आएर बसेकी ३६ वर्षीया मीना सुब्बा एक्लैले मासिक ५० हजार रुपैयाँ कमाउँछिन् । यहाँ सञ्चालित नीलबाराही बालुवा खानीमा कार्यरत सुब्बाले बालुवा बोकेरै राम्रो आम्दामी गरेपछि उनका लागि...

राजधानीमा चैत पहिलो साता पुष्प व्यापार मेला आयोजना

काठमाडौं, २७ फागुन । आगामी चैत पहिलो साता राजधानीमा १८औं पुष्पव्यापार मेला आयोजना गरिने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान को आयोजनामा चैत्रको पहिलो हप्ता काठमाडौंको भृकुटीमण्डपमा पुष्पब्यापार मेला हुन लागेको हो । ‘स्वच्छ...

आपत्तिजनक अवस्थामा पक्राउ परेका कुमारी बैंकका सिइओले राजिनामा दिए

काठमाडौं, २७ फागुन । युवतीसंग रासलिला गर्ने क्रममा केटीसहित पक्राउ परेका कुमारी बैंकका कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले राजिनामा दिएका छन् । गत शुक्रबार बैंकलाई राजिनामा पत्र पठाउँदै उनले कुमारी बैंकको सिइओ पदबाट औपचारिक रुपमा...

मेगाले ल्यायो नेपालकै अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’, सुदूर र मध्यपश्चिममा शाखा खोल्ने घोषणा

काठमाडौँ, २७ फागुन । मेगा बैंक नेपाल लिमिटेडले सुदूर र मध्यपश्चिमाञ्चलका विकट जिल्लाबाट अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ संचालनमा ल्याएको छ । बेलायती सहयोगमा संचालित सक्षम एक्सिस टू फाइनान्स नामक परियोजनासँगको सहकार्य मेगा बैंकले यो सेवा...

निगमको जहाजमा समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड

काठमाडौँ, २६ फागुन । नेपाल वायु सेवा निगमको जहाजमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थन्किएको छ । गत महिना फ्रान्सबाट ल्याइएको एयरबस १ महिना नपुग्दै विग्रीएपछि उडान रद्द गरी विमानस्थलमै थन्किएको हो । एक महिना...

बैदेशिक रोजगार त्यागी नेपालमै लाखौँको आम्दानी गर्न सफल

-रबिना बोहरा बागलुङ, २६ फागुन । बैदेशिक रोजगार त्यागी आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले तरकारी खेतीमा लाग्नुभएका बागलुङ कुँडुलेका टिकाराम सापकोटाले तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कुँडुले वडा...
1 809 810 811 812 813 889