शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बजार

चाँदीको भाउ घट्यो, सुनको स्थिर

काठमाडौँ, १ जेठ । मंगलबार सुनको मुल्य स्थिर रहेको छ । छापावाला सुन मंगलबार ५९ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन सोमबार ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी...

भोजपुरको रामप्रसादराई गाउँपालिकामा एनआइसी बैंकको शाखा

  भोजपुर, १ जेठ  ।  भोजपुरको एक स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । एनआइसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको वैकुण्ठेमा शाखा विस्तार गरेको हो । गाउँपालिकाको आर्थिक कारोबार सञ्चालनमा सहजता ल्याउनका साथै...

ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

पोखरा, १ जेठ । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ ।...

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको लेकसाइडमा

काठमाडौँ, ३१ बैशाख । एनआईसी एशिया बैंकले पोखरा लेखनाथ महानगरपालिका ६ स्थित लेकसाइडमा नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।...

लक्ष्मी बैंकको शाखा महोत्तरीको मनरा र रामेछापको खाँडादेवीमा

काठमाडौँ, ३१ बैशाख । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । थप शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा संजाल ८२, ३ हस्पिटल...

जनता बैंकको शाखा सप्तरीको रुपनिमा

काठमाडौँ, ३१ बैशाख जनता बैंकले सप्तरीको रुपनीबाट कारोबार शुरु गरेको छ । शाखा विस्तारको क्रमलाई निरन्तरता दिदै बैंकले सोमबार सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ मा रहेको शाखाबाट कारोकार शुरु गरेको हो । सप्तरी...

निरन्तर ओरालो लाग्दै शेयर बजार : दश अंकले घट्यो

काठमाडौँ, ३१ वैशाख । नियमित ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको हो...

सिटिजन्स बैंकको एकैदिन ६ शाखा संचालन

काठमाडौँ, ३१ बैशाख । सिटिजन्स बैंक लिमिटेडले एकैदिन ६ वटा शाखा संचालनमा ल्याएको छ । सोमबार केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलनमा बैंकका कार्यकारी प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कम्प्युटरको माध्यमबाट इलामको माङसेबुङ,...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ बैशाख । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.४३ रुपैयाँ र बिक्रिदर १०८.०३ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२८.३२ रुपैयाँ र बिक्रिदर १२९.०३ रुपैयाँ तोकेको छ...

एक सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ, ३१ बैशाख । सोमबार सुनको मुल्य तोलामा १ सय रुपैयाँ घटेको छ । आइतबार ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार ५९ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी...

कुलमानले पूरा गरे केपी ओलीको सपना, आजबाट देश लोडसेडिङ मुक्त

काठमाडौँ, ३१ बैशाख । पहिलो पटक प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने घोषणा गरे । त्यसैअनुसार तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीले काम पनि अगाडी बढाए । नीतिगत लगायतका केही...

दुई हजार बोतल च्याउको बीउ उत्पादन

कञ्चनपुर, ३१ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ । प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य...
1 798 799 800 801 802 1,384