शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

आश्रमको वाहन खरिदका लागि तीन लाख ७० हजार संकलन

काठमाडौँ, २७ जेठ।  विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले...

सगुनमा अन्तिम चरणका लागि लगानीको अवसर खुल्ला

लन्डन, २७ जेठ । अमेरिकाका नेपालीले सुरु गरेको सोसियल इकमर्स साइट ‘सगुन’ले तेश्रो तथा अन्तिम चरणमा लगानीको अवसर खुल्ला गरेको छ । स्टार्ट अप कम्पनी सगुनले यही जुन १५ सम्म अन्तिम समयसीमा दिंदै लगानीका...

फुकोट कर्णाली परियोजनामा एक अर्ब २६ करोड लगानी

काठमाडौँ, २६ जेठ । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत्...

धितोपत्र बजार : एक अर्ब बढीको कारोबार

काठमाडौँ, २६ जेठ । धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता ४० लाख २६...

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २६ जेठ । नेपाल राष्ट्र बैंकले शनिबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.७१ रुपैयाँ र बिक्रिदर १०८.३१ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२६.४३ रुपैयाँ र बिक्रिदर १२७.१३ रुपैयाँ तोकेको छ...

कर्णाली-रारा पर्यटन वर्ष उद्घाटनमा रु ६४ लाख खर्च

सुर्खेत, २६ जेठ । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री...

आइएमईको १६ वर्ष लामो व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो अनावरण

काठमाडौँ, २५ जेठ । आइएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो शुक्रबार अनावरण गरिएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेड र युएनसीडीएफको संयुक्त पहलमा उत्पादित सो पुस्तक र भिडियो काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अनावरण...

नेपाल भम्रण वर्ष-२०२० को लोगो सार्वजनिक

काठमाडौँ, २५ जेठ । नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भम्रण वर्षको आधिकारिक अभियान लोगो सार्वजनिक गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा गठन गरिएको मूल समितिले शुक्रबार ५ उत्कृष्ट लोगोमध्येबाट काठमाडौं...

ग्लोबल आइएमई बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता

काठमाडौँ, २४ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा...

विराटनगरको विकासका लागि ड्रोनको प्रयोग

विराटनगर, २५ जेठ । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि...

एनआईसी एशियाको ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाडौँ, २४ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार दरका १८ लाख ३० हजार कित्ताले हुनआउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३’ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ...

नुवाकोटको त्रिशुलीमा यामाहाको नयाँ शोरुम

काठमाडौं, २४ जेठ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट नुवाकोटको त्रिशुलीस्थित बत्तारमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले त्रिशुली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर...
1 772 773 774 775 776 1,375