आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

बजार

पेस्की लैजानेको पहिचान नहुँदा बेरुजु फछ्र्योट गर्न समस्या

म्याग्दी, ७ माघ । म्याग्दीमा विकास योजना तथा कार्यक्रमका लागि जिविसबाट बजेट लगेकाको नाममा देखिएकोे करोडौँ रुपैयाँको बेरुजु फछ्र्योट गर्न समस्या उत्पन्न भएको छ । पेस्की लगेका उपभोक्ता समिति, जिविसका कर्मचारी र गाविस सचिवहरुको...

बन्दले पर्यटकलाई सास्ती

लुम्बिनी, ६ माघ । एमाओवादी गायत ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण भारत तथा तेस्रो मुलुकबाट पैदल मार्ग हुँदै नेपाल भित्रिने पर्यटक सास्तीमा परेका छन् । भगवान् गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि...

जगदम्बा उद्योगमा आगलागी, करोडौँको क्षति

पर्सा, ५ माघ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा सोमबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ । बिहान करिब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । विद्युत् सट भएर...

अखाद्य मिठाई बजारमा छ्याप्छ्याप्ती, मिठाई पसलमा छापा

विराटनगर, ५ माघ । विराटनगरमा पनि अखाद्य मिठाई छ्याप्पछ्याप्ती भेटिएको छ । व्यापक गुनासो बढेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य मिठाईजन्य पदार्थ बेचेको भन्दै विराटनगरका मिठाई...

बङ्गुरको मासु परिकार महोत्सवमा बीस हजारको सहभागिता

काठमाडौं, ४ माघ । प्रथम बङ्गुर मासु परिकार महोत्सव सम्पन्न भएको छ । बङ्गुर व्यवसायी सङ्घलगायतका सङ्घसंस्थाको आयोजनामा भृकुटीमण्डपमा यही माघ १ गतेदेखि शनिबारसम्म भएको महोत्सवमा करिब २० हजार दर्शकले सहभागिता जनाएको जानकारी गराइयो...

रामपुर नगरपालिकाको बजेट नौ करोड बढी

पाल्पा, ४ माघ । रामपुर नगरपालिकाले दोस्रो नगरपरिषद् बैठकमा आव २०७२/०७३ का लागि रु नौ करोड आठ लाख १४ हजार बराबरको बजेट सार्वजनिक भएको छ । गत परिषद्मा चार करोड ९२ लाख बजेट सीमामध्ये...

भारतबाट बार्षिक दुई अर्ब रुपैंयाको माछा भित्रन्छ नेपालमा

काठमाडौँ, ३ माघ । नेपालमा छिमेकी मुलुक भारतबाट बार्षिक दुई अर्ब रुपैंया बराबरको माछा आयात हुने गरेको एक तथ्यांकले देखाएको छ । नेपाल माछा उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन । भारतबाट वार्षिक १६ हजार...

ब्रोइलर कुखुराको मासुको मूल्यमा दोब्बर वृद्धि

कञ्चनपुर, ३ माघ । कञ्चनपुर जिल्लामा ब्रोइलर कुखुराको मासुको मूल्यमा एक महिनाको अवधिमै दोब्बर वृद्धि भएको छ । एक महिनाअघि रु १८० प्रतिकिलोका दरले बिक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा वृद्धि भई रु २४०...

पशु बिमा कार्यक्रम मोरङमा कार्यन्वयन

पथरी, ३ माघ । मोरङका किसानले क्षतिपूर्ति कम व्यहोर्नुपरोस् भनेर सरकारले सुरु गरेको पशु बिमा कार्यक्रम मोरङमा कार्यन्वयनमा आउन थालेको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार कार्यक्रम सञ्चालनपछि कृषकको आकर्षण बढेको छ । विभिन्न...

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं, २ पुस । सुनको मूल्य शुक्रबार फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ५३ हजार तीनसय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । बिहीबार सुनको मूल्य प्रतितोला ५२ हजार...

आयशरको प्रो सिरिज ट्रक नेपाली बजारमा

विश्वास खड्काथोकी काठमाडौ, २ माघ । भारतीय कम्पनी भे कमर्सीअल भेइकल्सले आयशर एक हजार र तीन हजार सिरिजको हलुका ट्रक नेपाली बजारमा भित्राएको छ । राजधानीको हायत रिजेन्सीमा बिहीबार पत्रकार सम्मेलको आयोजना गरी चार...
1 771 772 773 774 775 834