शनिबार, २७ असार २०७७
DainikNepal.com
शनिबार, २७ असार २०७७

बजार

विद्युत् कटौतीका कारण प्लास्टिक उद्योग मारमा

पथरी (मोरङ), ६ भदौ । विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ । अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौतीका कारण प्लास्टिक उद्योगलाई समस्या परेको हो । उत्पादन भइरहेको अवस्थामा विद्युत्...

साताको नेप्से ८९ अङ्कले बढ्यो

काठमाडौँ, ५ भदौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८८.८७ अङ्कले बढेको छ । गत साता यस्तो परिसूचकमा पहिलो दिनको तुलनामा २५.०० अङ्कले बढेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यो...

यो हप्ता सुनको भाउ २३ सय रुपैयाँले बढ्यो, अझै बढ्ने सम्भावना

काठमाडौं, ५ भदौ । यो हप्ता सुनको भाउ २३ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन तोलाको ४९ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५१ हजार ६ सय रुपैयाँ...

सिमेन्टमा आत्मनिर्भर बन्दै नेपाल

– दीपक घिमिरे लुम्बिनी (रुपन्देही), ४ भदौ । सिमेन्ट उत्पादनमा सक्षम मानिएको लुम्बिनी औद्योगिक करिडोरले नेपाली बजारको मागअनुसारको सिमेन्ट उत्पादनका लागि ठूलो योगदान पु¥याउँदै आएको छ । लुम्बिनी करिडोरमा स्थापित सिमेन्ट उद्योगले नेपाली बजारमा सिमेन्टको...

क्यानडा, ब्राजिल, जोर्डनमा नेपाली कामदारको माग, न्यूनतम तलब डेढ लाख

काठमाडौं, ४ भदौं । विश्वका धनी देशले नेपालबाट कामदार लैजान प्रस्ताव अघि सारेका छन् । विशेषतः भूकम्पपछिको समयमा विश्वका विभिन्न देशहरुले नेपाली कामदारलाई लैजान इच्छा देखाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

नेपाललाई एडिबीको बीस अर्ब ऋण सहयोग

काठमाडौँ, ४ भदौ । एसियाली विकास बैंकले भूकम्पपछिको आपत्कालीन सहायता परियोजना कार्यान्वयन गर्न रु २० अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ । भूकम्पबाट बिग्रे भत्केका सार्वजनिक पूर्वाधार सेवाको पुनःस्थापनाका लागि उपलब्ध गराइने ऋण...

नेप्सेले अहिलेसम्मका सबै रकर्ड तोड्यो

काठमाडौँ, ३ भदौ । पछिल्ला दिनमा निरन्तर उकालो लागेको नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । विसं २०६५ भदौ १५ गतेको ११७५ बिन्दुको ‘रेकर्ड’ तोडेर नेप्सेले हिजो ११९१.९२ बिन्दुमा पुगेको थियो । आज...

सुजुकीको ‘जिक्सर एसएफ बाईक’ महेन्द्रनगर बजारमा, के–के छन् नयाँ सुविधा ?

– डम्मर राज भट्ट महेन्द्रनगर, ३ भदौ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सुजुकीको ‘जिक्सर एसएफ मोटो जिएफ स्पोर्ट’ नामक नयाँ मोटरसाइकल आएको छ । कञ्चनपुरमा रहेको सुजुकी कम्पनीको आधिकारिक डिलर ठकुराठी इन्टरप्राइजेज अटोमोवाईल्सले नयाँ ब्राण्डको...

नेपालमा यसरी बन्दैछ मेची-काली रेलमार्ग

काठमाडौँ, ३ भदौ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताका साथ राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरे पनि सरोकारवाला भौतिक पूर्वाधार...

राजधानीमा सार्क अर्थमन्त्रीस्तरीय बैठक सुरु

काठमाडौँ, ३ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का अर्थमन्त्रीहरुको सातौँ बैठक आज यहाँ सुरु भयो । बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले क्षेत्रीय विकास, शान्ति र स्थायित्वका निम्ति सार्क सदस्य मुलुकहरुबीच बृहत्...

जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ बने

चीन, ३ भदौ । दलियान वान्डा समूहका अध्यक्ष वाङ जियानलिन विश्वका सबैभन्दा धनी चिनियाँ व्यक्ति बनेका छन् । नयाँ हुरान रिच लिस्टका अनुसार जियानलिन हङकङका लिका सिङलाई पछि पार्दै विश्वमा धनी चिनियाँ व्यक्ति बनेका...

पहिलो महिनामै रु एक करोडभन्दा बढी राजस्व सङ्कलन

भीमदत्तनगर, २ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव २०७२/७३ को पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । साउन महिनामा मासिक लक्ष्य रु ८८ लाख ६८ हजार राखिएको भए पनि रु एक...
1 768 769 770 771 772 903