बिहीबार, १० फागुन २०८०
DainikNepal.com
बिहीबार, १० फागुन २०८०

बजार

दशैँमा काभ्रेमा मात्र १६ करोडका खसीबोका किनबेच हुने अनुमान

बनेपा, २३ भदौ । काभ्रेपलाञ्चोक जिल्लाका कृषकले उत्पादन गरेका खसी र बोकाको बनेपा बजारका सडक–सडकमा मोलमोलाइ गरेर बिक्री गर्न थालिएको छ । दशैँको पूर्वसन्ध्यामा बनेपाको चारदोबाटो बजार, बसपार्क, चाँदनी चोकलगायतका क्षेत्रमा छरिएर बसेका कृषकले...

म्याग्दीको रुमखोला लद्युजलविद्युत् परियोजना सुचारु

बाबियाचौर (म्याग्दी), २३ भदौ । जिल्लाको निस्कोटस्थित रुमखोला लद्युजलविद्युत् परियोजना पुनः सुचारु भएको छ । भदौ ७ गते पहिरोले नहर भत्काएपछि बन्द भएको ५१ किलोवाट क्षमताको परियोजनाबाट आजदेखि पुनः विद्युत् उत्पादन सुरु भएको हो...

यसरी बन्नसक्छ नेपाल विकासशील मुलुक

काठमाडौँ, २२ भदौ । सन् २०२२ सम्ममा मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न नौ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्ने भएकाले त्यस निम्ति कृषि उत्पादन, सेवा र औद्योगिक क्षेत्रको द्रुत विकासमा जोड दिइएको छ । एसियाली विकास बैंक...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा थापा, देव क्षेत्री म्यान अफ दि इलेक्सन

पोखरा, २२ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३० औं महाधिवेशनबाट आगामी दुई वर्षका लागि अध्यक्षमा विन्दुकुमार थापा निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी संजिवबहादुर कोइरालालाई २५९ मत अन्तरले पराजित गर्दै थापा विजयी हुनुभएको...

कुखुरा मासुको मूल्य घट्यो

काठमाडौं, २२ भदौ । कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य...

अण्डाको भाउ महिना नसकिँदै दुईपटक बढ्यो

चितवन, २१ भदौ । चितवनमा अण्डाको भाउ एक महिनामै दुईपटक बढेको छ । यही भदौ ३ गते अण्डाको मूल्य बढाएका व्यवसायीले फेरि अहिले नयाँ मूल्य कायम गरेर बिक्री सुरु गरेका छन् । भदौ ३...

यातायात व्यवसायी महासङ्घको अध्यक्षमा भण्डारी

चितवन, २१ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशन सम्पन्न भएको छ । चितवनको रत्ननगरमा तीन दिनसम्म चलेको महाधिवेशनले दिनेश भण्डारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ । प्रजातान्त्रिक प्यानल र वामपन्थी...

ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिकर्ताद्वारा आन्दोलन फिर्ता

काठमाडौँ, १९ भदौ । नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । सरकार र ती तीन वटै संस्थाबीच ग्यास...

नेपाल र भारतबीच उर्जा सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १९ भदौ । नेपाल र भारतबीच ऊर्जा विद्युत् व्यापार सम्झौता (पिटिए)मा प्रारम्भिक हस्ताक्षर भएको छ । दुई मुलुकबीच विद्युत् ऊर्जा व्यापार तथा सीमापार प्रसारण लाइनलाई ग्रिडमा जोड्ने सम्झौतामा आज हस्ताक्षर भएको हो ।...

म्याग्दीको बाणिज्य बैंकमा सिसी क्यामेरा

मालती खत्री म्याग्दी, १९ भदौ । म्याग्दीको  राष्ट्रिय वाणिज्य बैंकमा केही दिन अगाडि चोरी भएपछि बैंकको म्याग्दी शाखाले आफ्नो कार्यालयमा सिसी क्यामेरा जडान गरेको छ । झण्डै दुई हप्ता अगाडि राष्ट्रिय वाणिज्य बैंकमा सेवाग्राहीको...

पोखरा र भैरहवामा तत्काल अन्तराष्ट्रिय विमानस्थल आवश्यकः सुजता

काठमाडौं, १९ भदौ । पर्यटनको क्षेत्रमा विकास गर्न सकेमात्रै नेपाल समुन्नत राष्ट्र बन्न सक्ने सरोकार वालाहरुले औल्याएका छन् । बिहिबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सहभागी सदस्यहरुले पर्यटनको विकासमा जोड दिएका हुन्...

दुधबाट म्याग्दीका किसानको मासिक आम्दानी डेढ लाख

मालती खत्री म्याग्दी,  १९ भदौ । म्याग्दीको बरंजाका किसानहरुले एक महिनाको अवधिमा डेढ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । बरंजा गाविसको ३ नम्बर वडा खर्कमा रहेको बरंजा दुग्ध सङ्कलन केन्द्रमा दैनिक दुध...
1 1,328 1,329 1,330 1,331 1,332 1,361