३० आश्विन २०८३, शुक्रबार

लिबियाको राजधानीमा २३ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter480त्रिपोली, ११ कात्तिक । लिबियाको राजधानी नजिकै एउटा हेलिकप्टर दुर्घटनामा परेको छ ।

तेइस जना यात्रु लिई उडेको उक्त विमानमा यात्रारत् कोही पनि जीवित रहेको वा मृत्यु भएको भन्ने जानकारी मङ्गलबार अबेरसम्म पनि थाहा भइनसकेको यहाँका सुरक्षा अधिकारीले जनाएका छन् ।

लिबियामा सन् २०११ मा मोहमद कद्दाफी हत्या भएसँगै देश सधैँ हिंसाग्रस्त छ । रासस/एएफपी