२९ आश्विन २०८३, बिहिबार

साउदी अरबमा महिलाहरूको यस्तो अवस्था (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2दमाकस । मुस्लिम देशहरूमा महिलाको जीवन अत्यन्तै कष्टकर हुने गरेको समाचारहरू आइरहेका हुन्छन् । ती मुुस्लिम देशहरूमा नेपाली युवा र युवतीहरू रोजगारीका लागि जाने गरेका छन् ।

ती देशहरूका महिलाको जीवन कसरी वितेको होला भनेर चासो हुनु स्वभाविक हो । यहाँ हामीले विशेष गरेर साउदी अरबका महिलाहरू कसरी जीवन विताइ रहेका छन् भनेर खोज्ने प्रयास गरेका छौँ ।

दैनिक नेपाल डट कममा राखिएका यी तस्बिरहरू ब्रिटिश फोटोग्राफर ओलिविया आर्थूरले खिचेँका हुन् । उनले तस्बिरहरू आफ्नो किताब ‘जेद्दाह डायरी’मा पनि समावेश गरेका छन् । २००९ मा ब्रिटिश काउन्सिलले ओलिवियालाई जेद्दाहमा दुई हप्ताको फोटोग्राफी वर्कशापमा पनि बोलाएको थियो ।

त्यस क्रममा उनले साउदी अरबमा रहेका महिलाहरूको तस्बिर खिचेँका थिए । ती तस्बिरहरू साउदी महिलाको रहनसहनसँग आधारित छन् ।

साउदी अरबमा महिलाहरूलाई ड्राइभिङका साथै पढ्न लेख्न र घुम्नका लागि पनि आफ्नो पति वा बाबुआमासँग अनुमति लिनु पर्छ । ओलिवियाले लिएका यी तस्बिरहरू अहिल खुला माहोलमा बसेका महिलाहरूको मात्रै हो ।

साउदीमा अधिकांश घरहरूमा महिलालाई अन्य पुरुषको अगाडिबाट हिँड्न पनि दिँदैनन् । यसले गर्दा अन्य मुस्लिम महिलाहरूको तस्बिर सार्वजनिक गरिएको छैन ।

10

6

5 9 8 7 4 3
1