२९ आश्विन २०८३, बिहिबार

आफ्नी श्रीमतीसँग जति बढी सेक्स, त्यती नै पैसा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-extraएजेन्सी । विश्वमा अनौठा अनौठा देश हुन्छन् जहाँ सेक्सलाई बढी महत्व दिईन्छ ।

कारण हो कम जनसंख्या हुनु । विश्वमा जनसंख्या बढिरहेका बेला केही देशमा भने पर्याप्त जनसंख्याको अभावमा राज्यले विभिन्न अफरहरु सार्वजनिक गर्न थालेका छन् । त्यस्तै मध्येको एक हो डेनमार्क । जहाँ जन्मदरमा निकै गिरावट आएको छ । जसका कारण नयाँ पुस्ता भेटाउनै गाह्रो छ ।

पछिल्लो समय डेनमार्कमा शिशु जन्मदर १.७ मा झरेको छ, त्यसैकारणले डेनमार्कको सरकारले पछिल्लो केही वर्षदेखि विभिन्न अभियान चलाइरहेको छ । जसमा आफ्ना नागरिकलाई बढी भन्दा बढी शारीरिक सम्बन्ध राख्न अपील गरेको छ । साथै पुरस्कारको समेत व्यवस्था गरेको छ । दम्पत्तीलाई सेक्सको लागि माहोल बनाउन सरकारले हप्ताको एक दिन छुट्टै विदा समेत दिने गरेको बताइएको छ ।
महिनामा चार पटक सेक्स गर्ने दम्पत्तीलाई सरकारले ५० हजार सम्म दिने गरेको जनाइएको छ ।

यस्तै, रुसमा पनि गत सरकारले जन्मदर बढाउन यस्तो उपाय अपनाएको थियो । युरोपका विभिन्न देशमा पछिल्लो समय जन्मदर घट्दै गइरहेको बताइन्छ । त्यहाँका शिक्षित महिलाहरु आफ्नो सौन्दर्यताका लागि बच्चा जन्माउन चाँहदैनन् । जसका कारण यस्तो समस्या आइलागेको हो ।