११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीलाई मधेसी मोर्चाको कडा जवाफ: कुनै हालतमा आन्दोलन रोक्दैनौ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई आन्दोलन रोक्न नसकिने जवाफ दिएको छ ।

विगत दुई महिनादेखि तराई मधेसमा आन्दोलनरत मोर्चाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर आन्दोलन रोक्न नसकिने जनाएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले वार्ताको आहृवान गर्दै शुक्रबार आन्दोलन फिर्ता लिन पत्र पठाएउनुभएको थियो । प्रधानमन्त्रीको पत्र पाएपछि आज मात्रै मोर्चाको बैठक बसेको हो ।

यस्तो मधेसी मोर्चाले पठाएको जवाफ पत्रमा हेर्नुस्ः

Madhesi-Morcha-latter-to-Pm