२२ कार्तिक २०८३, आइतबार

एमाओवादीको उपहार बोकेर प्रचण्ड बालकोट पुगे, ओलीले गरे भव्य स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २२ असोज । विशेष उपहार बोकेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन् ।

नयाँ सरकार गठनबारे विहीबार बसेको एमाओवादी स्थायी समितिको बैठक सकिएलगत्तै प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थनको उपहार दिन ओली निवास बालकोट पुगेका हुन् ।

प्रचण्ड नेतृत्वको टोलीलाई एमाले अध्यक्ष ओलीले बालुटारमा भव्य स्वागत गरेका छन् । अहिले ओली र प्रचण्डबीच छलफल चलिरहेको छ ।