२२ कार्तिक २०८३, आइतबार

फेरि गयो राजधानीमा भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktmकाठमाडौं, २१ असोज । नेपालमा विहीबार भूकम्प गएको छ ।

राजधानीको ललितपुर जिल्लालाई केन्द्र बनाएर दिउँसो १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४ रेक्टर स्केलको हो ।

राजधानीको काठमाडौं र भक्तपुर र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आजको धक्का गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प हो । यो सँगै गत वैशाख १२ गतेपछि ४ रेक्टर स्केल र त्यसमाथिका ४०१ परकम्प गइसकेका छन् ।