३० आश्विन २०८३, शुक्रबार

रोनाल्डोले पूरा गरे ५०० गोलको रेकर्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cristiano-Ronaldo
काठमाडौं, १४ असोज । विश्व फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले बुधबार राति करियरको ५०० गोल पुरा गरेका छन् ।

५०० गोलको रेकर्डसँगै उनले रियल मड्रिडको राहुलले बनाएको सर्वाहिक ३२३ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।

च्याम्पियन्स लिग फुटबल बुधबार राति रियल मड्रिडले माल्मोलाई २-० ले पराजित गर्दा दुबै गोल रोनाल्डोले गरेका हुन् । खेलको २९ औं मिनेटमा गोल गरेका रोनाल्डोले अन्तिम मिनेटमा अर्को गोल गर्दा रियल २-० ले विजयी भयो । योसँगै ३० वर्षे रोनाल्डोले देश र क्लबका लागि ७५३ खेलमा ५०१ गोल गरेका छन् ।