एजेन्सी । मानिसहरु जिविको पार्जनका लागि विभन्न उपायहरु अपनाउने गर्छन् ।
प्रायजसो निम्नवर्गीय, गरिब मानिसले यस्ता उपायहरु अवलम्बन गर्छ । फोटो देखिएको सवारीलाई ‘देशी जुगाड’ नाम दिइएको छ । यो भारतको हरियाणा राज्यमा प्रचलित छ । त्यहाँका गरिब नागरिकले कवाडी सामान बोक्न यसरी मोटरसाइकलमा ट्रली जोडेका छन् ।
जसले थोरै समयमा धेरै काम गर्न सक्छ । थोरै पैसामा धेरै ढुवानी गर्छ । यसले के शिक्षा दिन्छ भने गरिब मानिसले पनि आर्थिक आर्जनका लागि उपायहरु ‘जुगाड’ गर्ने गर्छन् । नेपालमा पनि यस्तो प्रचलन भित्रिने तयारीमा छ ।














प्रतिक्रिया