संविधानसभा उपनिर्वाचनका लागि अहिले मतगणना जारी छ ।
काठमाडौं क्षेत्र नं २ चितवन क्षेत्र नं ४, बर्दिया क्षेत्र नं १ र कैलाली क्षेत्र नं ६ को मतपरिणाम आउन थालेको छ । यसको हामी लाइभ अपडेटमा छौं । तपाईंले छिनछिनमा लाइभ अपडेट पाउनुहुनेछ । त्यसका लागि यो समाचार रिफ्रेस गर्दै गर्नुहोला ।
अहिले बर्दिया बाहेक सबै ठाउँमा काँग्रेसले अग्रता लिएको छ ।
कैलाली क्षेत्र नं. ६ को मतगणना जारी
नेपाली कांग्रेसका उम्मेद्वारको ८०७१ मत
नेकपा एमालेका उम्मेद्वारको ४९१४ मत
राप्रपा नेपालको उम्मेद्वारको २५९९ मत
एमाओवादीका उम्मेदवारको १७९८ मत
बर्दिया क्षेत्र नं. १ को मतगणना जारी
नेकपा एमालेका उम्मेद्वार श्यामप्रसाद ढकाल–१०१६२
नेपाली कांग्रेसका उम्मेद्वार सोदे विष्ट–५७८२
एमाओवादीका उम्मेद्वार भवनकुमार थारु–३२६२
चितवन क्षेत्र नं. ४ को मतगणना जारी
नेपाली कांग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे–१५२६९
नेकपा एमालेका उम्मेद्वार दिलकुमारी रावल–१३००६
एमाओवादीका उम्मेद्वार खुशीराम तामाङ–५८०६
काठमाडौँ क्षेत्र नं. २ को मतगणना जारी
नेपाली कांग्रेसका उम्मेद्वारको २६२६ मत
नेकपा एमालेका उम्मेद्वारको १६६३ मत
एमाओवादीका उम्मेद्वारको ६३१ मत
राप्रपा नेपालका उम्मेद्वारको ४२९ मत














प्रतिक्रिया