काठमाडौँ, ८ असोज । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको बलाध्यक्ष विभागअन्तर्गत रहेको प्राड विवाकले प्रकाशन गरेको ‘प्राड विवाक जर्नल २०७२’ आज संयुक्त रुपमा विमोचन गर्नुभयो ।
सो अवसरमा सैनिक विशेष अदालतका पूर्वअध्यक्ष तथा सदस्यलाई सम्मान पनि गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस















प्रतिक्रिया