२९ आश्विन २०८३, बिहिबार

घरमै करेन्ट लागेर एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-2कैलाली, ८ असार । आफ्नै घरमा करेन्ट लागेर आइतवार एक महिलाको मृत्यु भएको छ ।

मोटर जोडेको नल्का चलाउँदा धनगढी नगरपालिका–३ विशालनगर निवासी बृन्दा बुढाथोकीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

मोटरको तार सर्ट भई नल्कामा करेन्ट फैलिएको र चलाउन खोज्दा ३६ वर्षीया बुढाथोकीको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् । रासस