३० आश्विन २०८३, शुक्रबार

एनआरएनए जाम्बियाको खनाल निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

zambia[1]जम्बिया । एनआरएनए जाम्बियाको दोश्रो बार्षिक साधारण सभा हालै जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ ।

सभाले बिदुर खनाललाइ सर्बसम्मतिले अध्यक्षमा निर्बाचित गरेको छ । त्यसै गरी प्रकाशचन्द्र घिमिरे उपादक्ष्य, अजिज रहमानी महासचिब र भीमबहादुर बमलाई कोषाध्यक्षमा निर्बाचित गरेको छ ।

कार्य समितिको सदस्यहरुमा सन्ध्या खनाल, इन्दिरा उप्रेती, मोतीलाल श्रेष्ठ, दीपकप्रसाद ढुंगाना, पोषण राज बस्नेत, खेम नारायण पौडेल र रघुबर दत्त भट्ट रहनु भएको छ ।

त्यसगरी सल्ल्हाकारहरुमा अंगिरा आचार्य, रामजी ढकाल र बिशालनाथ उप्रेती मनोनयन हुनु भएको छ ।

साधारण सभाले जाम्बियाका गरिब र दुःखी समुदायका लागि कल्याणकारी परियोजना संचालन गर्ने निर्णय समेत गरेको छ ।