३० आश्विन २०८३, शुक्रबार

एनआरएनए बोत्स्वानामा डा यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unnamed (1)वाशिंगटन डिसी । अफ्रिकी मुलुक बोत्स्वानामा हालै सम्पन्न भएको एनआरएनए बोत्स्वानाको दोश्रो वार्षिक साधारण सभाले डा बिन्देश्वरप्रसाद यादव लाइ सर्बसम्मतले अधक्ष्यमा निर्बाचित गरेको छ ।

सभाले शान्ति भण्डारीलाई महासचिब ,दामोदर भण्डारी सचिब ,कृष्ण कंडेल कोषाध्यक्ष , तारा पन्त भण्डारी महिला संयोजक , रमेश सारु युवा संयोजक र कृष्ण कुमार कंडेल लाई प्रबक्तामा चयन गरेको छ ।

सदस्यहरुमा शेष नारायण ढकाल ,तुलसी बिक र लिला कुमारी भण्डारीलाई निर्बाचित गरेको छ ।

यसैगरी सभाले बोत्स्वानाबाट अन्तराष्ट्रिय समिति सदस्यमा पदम नाथ भण्डारीलाई पठाउने निर्णय गरेको छ ।