२९ आश्विन २०८३, बिहिबार

उडिरहेको जहाजभित्र यात्रीहरु कस्ता-कस्ता हर्कत गर्छन ? (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biman

एजेन्सी । पछिल्लो समय मानिसलाई छोटो समयमै गन्तव्यमा पुर्याउने साधन बनेको जहाज । जहाज विभिन्न प्रकारका छन् । मुख्यतया दुई प्रकारका छन् । एउटा पानी जहाज र अर्काे हवाइ जहाज ।

हामी यहाँ कुरा गर्दैछौं हर्वाजहाजका यात्रुहरुको । हवाई उडानका क्रममा पाइलट तथा कर्मचारीले देखेको यात्रुहरुको हर्कतलाई यहाँ फोटोबाट प्रस्तुत गरिएको छ । यी यस्ता तस्वीरहरु हुन् जस्लाई देखेर आश्चर्यमा पर्न सकिन्छ छ । विमानभित्रै मानिसहरु के–के गर्छन्, यी तस्वीमा ती हर्कतहरुलाई प्रष्टसँग देखाइदिएको छ ।

हेर्नुस् तस्वीरहरु :

biman-2 biman biman-1