२९ आश्विन २०८३, बिहिबार

देश टुक्रयाउनेहरु होसियार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govind singhजातिय राज्यको नाममा देश टुक्रयाउन पाइदैन ।
त्यस्तो शासन देशमा लागू गर्न पाइदैन ।।

प्रदेशको नाममा देश टुक्रयाउन पाइँदैन ।
नेपाल हिन्दू राष्ट्र हो देश टुक्रयाउन पाइदैन ।।

जाति पहिला हामी नेपाली हौ देश टुक्रयाउन पाइँदैन ।
बिदेशीहरुको सासन देशमा लागु गर्न पाइँदैन ।।

अब सबै हामी एक जुट होऔ देश टुक्रयाउन पाइँदैन ।
नेपाल हिन्दू राष्ट्र हो देश टुक्रयाउन पाइदैन ।।

शान्तिको देशमा अशान्ति फैलाउन पाइँदैन ।
नेपाल हिन्दू राष्ट्र हो देश टुक्रयाउन पाइँदैन ।।

जय नेपाल
धन्यवाद 
गोविन्द सिंह (राष्ट्रप्रेमी)
बाँकी अर्को पत्रमा ।