२९ आश्विन २०८३, बिहिबार

एक छोरीको दर्दनाक पीडाः ‘बुवा गल्ती भयो, अब यस्तो गर्नेछैन्’ (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girl

एजेन्सी । बुवासँग गल्तीको माफी मागिरहेकी थिईन् यी युवती, जस्को हत्या भयो । आखिर उनले यस्तो के अपराध गरेकी थिईन ? को हुन् उनका दोषी ? जो युवती उमेरमा मात्र १४ वर्षकी थिईन् । जसलाई मारियो आफ्नो जन्मदिनको ९ दिन पहिला ।

यी युवतीको निर्ममतापूर्वक हत्या भएको छ । उनलाई कुनै धारिलो हतियारले प्रहार गरिएको छ । घटना पुलिससम्म पुगिसकेको छ । पुलिसले शवलाई आफ्नो नियन्त्रणमा लिएको छ, अब के हुन्छ ? पुलिस घटनाका अभियुक्तसम्म पुग्न सक्छ ?

पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ । पुलिसले युवतीले लेखेको एक चिट्ठी घटनास्थलमा फेला पारेको छ । जसमा लेखिएको छ कि ‘बुवा म बाट गल्ती भयो, माफ गरिदिनु होला, अबदेखि यस्तो हुनेछैन्’ । साथै पुलिसले एक सुराकी समेत पाएको छ ।

पुलिसका अनुसार, जून रात युवती र घरको नौकरको हत्या भयो, त्यो रात घरमा दुई जना अन्य पनि थिए । उनीहरु हुन् युवतीका आमा बुवा । युवतीका बुवा रोइरहेका थिए, छट्पटाइरहेका थिए, कि उनले आफ्नी छोरीको हत्या गरेका होइनन् । तर, घटनाले अर्कै मोड लिन्छ । घटना सीबीआईसम्म पुग्छ । एक स्पेशल अफिसर यो घटनाको जांच गर्दैछन् ।

यी अफिसरको अनुसन्धानले भन्छ, कि घरमा चारै जना थिएनन्, कोही अरु पनि थिए, यानि युवतीका आमा बुवा नहीं बल्कि युवती र नौकरको हत्या गर्ने व्यक्ति ? तर, सीबीआईका अफिसरको कुरामा उनका सीनियर र पुलिस विश्वास गरेन् ।

यी युवतीको नाम हो श्रुति टण्डन । जसको हत्यामा इर्द-गिर्द मेघना गुलजारको आगामी फिल्म ‘तलवार’को कहानी घुम्नेछ । फिल्ममा कोंकणा सेन शर्मा र इरफान खान जस्ता कलाकार देखिनेछन् । यो फिल्म आरुषी तलवार मर्डर केसको घटनामा आधारित छ ।

girl-1 girl-2 girl-4 girl-5