२९ आश्विन २०८३, बिहिबार

मन्दिरमा बसेर पुजारीले यसरी गरे अवैध धन्धा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poojari-mandir

एजेन्सी । ग्रेटर नोएडा एक्शटेन्शनको एक मंदिरमा पुजारीको अश्लील करतुतको पर्दाफास भएको छ ।

यद्यपी, ग्रेटर नोएडा एक्सटेन्शनको अकबरपुर गाउँको शिव मंदिरमा पूजापाठ गर्ने नाममा पुजारीले जनावरका अंग र खागको धन्धा गर्दै आएका छन् । गाउँलेले यो कुराको सुइको पाएपछि पुलिसलाई सूचना दिएका छन् । पुलिस अनुसन्धानमा पुजारीसँग हरिणको सिङ र छाला बरामद भएको छ ।

गाउँलेका अनुसार एउटा घाइते हरिणको हरेचाह गर्न मन्दिरका पुजारीलाई जिम्मा दिइएको थियो । तर, केही समयदेखि हरिण वेपत्ता भएपछि अचानक एकदिन भक्तजनहरुले पुजारीको जग्यमा सिङ र छाला देखे ।

गाउँलेहरुको बुझाईमा पुजारीले कुनै ट्रेण्ड व्यक्तिलाई बोलाएर हरिणको सिङ निकाल्न लगाए र हरिणको खाग पनि निस्कियो ।यसरी पुजारीले धर्मकर्मको नाममा जनावरका अंगहरुको तस्करी गरिरहेको खुलासा भएको हो ।poojari-mandir-2poojari-mandir-1