२८ आश्विन २०८३, बुधबार

बाबुराम भट्टराईले भने–‘आन्दोलन मैले उचालेकै हो’, अरु के-के भने ? (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले पछिल्लो आन्दोलन मैले उचालेकै हो भनेका छन् । र म सँधै यस्तै वर्गको पक्षमा लड्ने समेत बताए ।

हेर्नुस् बाबुरामले अन्तर्वार्तामा के–के भने ?

भिडियो सौजन्य : न्यूज २४ ।