२८ आश्विन २०८३, बुधबार

उडी आयो रानी चरी……… बोलको तीजको गीतमा यसरी नाँचे सुष्मा, अमर, विनयजंग योगी (बालकलाकार)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binaya-Jung-Yogiकाठमाडौं । नेपाली चलचित्रमा निर्देशन गर्दै आएका अमर ओलीको डायरेक्सनमा निर्माण भएको उडी आयो रानीचरी बोलेको तीजको गीतमा विनयजंग योगीले पनि बालकलाकारको रुपमा अभिनय गरेका छन् ।

छाटो भूमिकामा अभिनय गरेका विनयंगको यो म्यजिक भिडियो डेब्यू हो । राम्रो अभिनय गरेका विनयजंगको कला क्षेत्रको लगनबाट स्वयं निर्देशक ओली पनि दङ्ग छन् ।

म्युजिक भिडियोमा बालकलाकारका रुपमा देखिएका विनयजंगले ठूलो भएर कला क्षेत्रमा लाग्ने आफ्नो रहर रहेको बताए ।

निर्देशक एवम् मोडल ओलीले पनि विनयजंगको भविष्य राम्रो रहेको भन्दै सराहना गरेका छन् ।

तीजको यो भिडियोमा चलेकी मोडल सुष्मा अधिकार र स्वयं निर्देशक ओलीको पनि अभिनय छ । उडी आयो रानीचरी बोलको यो गीतमा स्वर सावित्री जोशी र शिव हमालको स्वर रहेको छ ।