काठमाडौं, १२ भदौ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले काठमाडौंबाट सिधा युरोपका गन्तब्यमा उडान गर्दा नेपाल बायु सेवा निगम नाफामा जाने निष्कर्ष निकेलेको छ।
एयरबसले युरोपको लण्डनलाई आधार मानेर गरेको विस्तृत अध्ययनले यस्तो निष्कर्ष निकालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
एयरबसले प्रतिवेदन यसै साता निगमलाई बुझाएको छ। प्रतिवेदनमा काठमाडौंबाट लण्डनका लागि सिधा उडान गर्दा निगमलाई घाटा नहुने निष्कर्ष निकालेको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।















प्रतिक्रिया