काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग भेटवार्ताका लागि सभापति लामिछाने शीतल निवास पुगेका थिए । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
यसअघि लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग पाँच घण्टा लामो छलफल गरेका थिए ।











प्रतिक्रिया