काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारले थाल बजाएर विरोध प्रदर्शन गरेका छन् ।
सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले होल्डिङ सेन्टरको भवन परिसरमा थाल बजाएर र प्लाकार्ड बोकेर विरोध जनाएका हुन् ।
सरकारले सूचना जारी गर्दै जग्गा भेटिएका परिवारलाई शनिबासम्म सेन्टर खोली गर्न उर्दी जारी गरेको छ ।











प्रतिक्रिया