११ मंसिर २०८३, शुक्रबार

आकाशे पुलकै अगाडि पैदलयात्रीको मनपरी (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौंको बानेश्वरदेखि अनामनगर जाने सडकमा राखिएको आकाशे पुल प्रयोग नगरी पैदलयात्रीले जथाभावी सडक पार गर्दछन् ।

सुरक्षित सडक पार गर्न निर्माण गरिएको आकाशे पुल प्रयोग नगरी सिधै सडक काट्ने प्रवृत्तिले सवारी दुर्घटनाको जोखिम निम्त्याउन सक्ने खतरा देखिएको छ ।

तस्वीरहरू–