काठमाडौं । मलेसिया श्रमिक ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन मुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ ।
प्रहरीले अर्यालको घरमा छापा मारेर दुईवटा ल्यापटप बरामद गरेको हो । अर्याललाई मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि प्रहरीले उनको घरमा छापा मारेर ल्यापटप लगायतका सामग्री बरामद गरेको हो।
प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गर्ने तयारी गरेको छ।











प्रतिक्रिया