८ मंसिर २०८३, मंगलबार

नेपालमा गएको भूकम्पको धक्का भुटानसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज बिहान ७ बजेर १७ मिनेटमा नेपालको कोशी प्रदेशमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी)का अनुसार, यस भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको लेलेप क्षेत्रमा रहेको थियो ।

भूकम्पको धक्का नेपालसहित चीन, भारत, भुटानसम्म महसुस गरिएको थियो ।