७ मंसिर २०८३, सोमबार

बालेन र मोदीद्वारा जनकपुर-अयोध्या रेल उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या जोड्ने रेल उद्घाटन गरेका छन्।

सोमबार नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर रेल उद्घाटन गरेका हुन्।