७ मंसिर २०८३, सोमबार

भारतले नेपालका बाढी पीडितका लागि २ खर्ब ४० अर्ब रुपैयाँको प्याकेज घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले नेपालमा बाढी पीडितका लागि २ खर्ब ४० अर्ब नेपाली रूपैंयाको प्याकेज घोषणा गरेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले सो घोषणा गरेका हुन् ।

साथै उनले बाढी पिडितको पुनर्स्थापन र दिर्घकालीन विकासलाई नयाँ मजबुति दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास समन्वय प्याकेजको घोषणा पनि गरेका छन् ।