सप्तरी । सप्तरीमा हात्तीले वृद्वको ज्यान लिएको छ ।
आइतबार साँझ हराएको बाख्रा खोज्न निस्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–४ विराटनगरका ७२ वर्षीय गोपी चौधरीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।
आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया