३० कार्तिक २०८३, सोमबार

सभामुखले गरे गढीमाई मन्दिरको दर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । सभामुख डोलप्रसाद (डीपी) अर्यालले बारास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ गढीमाई मन्दिर पुगेर दर्शन तथा पूजाआजा गरेका छन् ।

सभामुख अर्यालले आज गढीमाई मन्दिरमा पुगेर गढीमाईको दर्शन तथा पूजाआजा गरेका हुन् ।