चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभीर कुरिनटार नजिकै सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प भएको हो ।
आज बिहानै खसेको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउन करिब ३ घण्टा लाग्ने अनुमान गरिएको छ ।












प्रतिक्रिया