२१ कार्तिक २०८३, शनिबार

आर्थिक वर्ष ०७२/७३ को बजेट पारित हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ca-parliament-building-nepalकाठमाडौं, ७ भदौ । व्यवस्थापिका संसदले आज आर्थिक वर्ष २०७२/७३ को बजेट पारित गर्ने भएको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संसद बैठकले सरकारका तर्फबाट अर्थमन्त्री रामशरण महतले पेश गर्नुभएको बजेटलाई पारित गर्ने कार्यक्रम रहेको छ ।

विनियोजन विधेयकमाथिको छलफल सक्किएपछि बजेटलाई पारित गर्न लागिएको हो । बजेटमाथि उठेका प्रश्नको आजै अर्थमन्त्री महतले जवाफ दिनुहुनेछ ।