२० कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिसँग भेटवार्ताका लागि अर्याल शीतल निवास पुगेका थिए ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्‌का गतिविधिबारे छलफल भएको बताइएको छ ।