१६ कार्तिक २०८३, सोमबार

एनपीएल : सुदूरपश्चिमको दोस्रो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ।

दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायो। जितका लागि पाएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको क्षतिमा १२९ रन बनायो। जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे।

सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए।