१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको चेतावनीपूर्ण स्ट्याटस– एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा चेतावनीपूर्ण स्ट्याटस लेखेका छन् ।

उनले पछिल्लो पत्रकार पक्राउ प्रकरणले देश तातिरहेका बेला चेतावनीपूर्ण स्ट्याटस लेखेका हुन् ।

उनले एक दुईजना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन् । यस्तै प्रधानमन्त्री शाहले सही सयम आएपछि गलत समय पनि सबैको आउने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !