काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल बैठक बोलाएको छ ।
सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठक संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया