१५ कार्तिक २०८३, आइतबार

वर्षा र हिमपातपछि खुलेको मौसममा देखिएको हिमाल (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला । दुई दिनसम्म भएको हिमपात र वर्षापछि मौसम सफा भएसँगै खुलेर देखिएको हुम्लाको सिमकोट बजार र आसपासका सेताम्य हिमालहरू । मौसम खुलेपछि हिउँले ढाकिएका हिमालको सुन्दर दृश्य देखिएको छ ।

तस्वीरहरु/दाने बोहरा