१४ कार्तिक २०८३, शनिबार

प्रतिकूल मौसमले ताप्लेजुङमा हवाई उडान प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट देखिएको पाथीभरा डाँडा । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण बिहीबारदेखि ताप्लेजुङमा निरन्तर सामान्य वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपात समेत भएको छ । वर्षा र हिमपातसँगै जिल्लामा चिसो बढेको छ । प्रतिकूल मौसमका कारण ताप्लेजुङमा हवाई उडान समेत प्रभावित भएको छ । बिहीबार र शनिबारका दुई उडान अवरुद्ध भएका हुँदा ताप्लेजुङबाट काठमाडौं जाने १५ जना र काठमाडौंबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका छन् ।

तस्वीर/दिलकुमार लिम्बू