१४ कार्तिक २०८३, शनिबार

लगातारको वर्षाले कीर्तिपुर मैदान जलमग्न (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजका खेलहरू नहुने सम्भावना बढेको छ । मैदानमा पानी जम्नुका साथै खेल सञ्चालनका लागि आवश्यक अवस्था अनुकूल नदेखिएकाले आजका खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।