१३ कार्तिक २०८३, शुक्रबार

कर्णाली नदीमा सवारीसाधनलाई वारपार गर्न फेरीको साहारा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाबीच कर्णाली नदीमा सवारीसाधनलाई वारपार गर्न फेरीको सहारा लिने गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा यहीँ फेरीको भरमा सवारीसाधन चल्ने गर्छन् । साथै शान्त गतिमा बगिरहेको कर्णाली नदी । नजिकैको पिलुचौर बजार र त्यस वरपरको सुन्दर दृश्य ।

तस्वीर/गोविन्द्रराज तिमिल्सेना