१२ कार्तिक २०८३, बिहिबार

काँग्रेसले नवनिर्वाचित चारजना केन्द्रीय सदस्यलाई शपथ नगराउने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित ४ केन्द्रीय सदस्यलाई शपथ नगराउने भएको छ ।

१५ औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको मुद्दा अदालतमा विचाराधिन रहेकाले काँग्रेसले शपथ नगराउने भएको हो । कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज दिउँसो २ बजे सानेपामा हुँदै छ।

नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवको शपथ भने नहुने भएको हो ।