काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएको छ । यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बादल लाग्ने तथा वर्षा हुने सम्भावना छ ।
बिहीबार काठमाडौं उपत्यकाको आकाशमा पनि आंशिक बदली देखिएको छ । मौसममा आएको परिवर्तनले उपत्यकाको दृश्यमा बादलयुक्त वातावरण देखिएको छ ।
मौसम पूर्वानुमानअनुसार चक्रवातको प्रभावका कारण आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तस्वीरहरू–
























प्रतिक्रिया